नगरपालिका स्तरीय योजना तर्जुमा तथा बजेटिङ्ग सम्बन्धी प्रशिक्षण

विकल्प न्यूज/बेनी जेठ २० गते । आगामी आर्थिक बर्षको योजना तर्जुमा तथा बजेटिङको सम्बन्धमा बेनी नगरपालिकाका पदाधिकारीहरु तथा कर्मचारीहरुको लागि प्रशिक्षण दिन सुरु गरिएको छ । आईतवारदेखि सूरु भएको प्रशिक्षण २ दिनसम्म सञ्चालन हुने जनाइएको छ । जिल्ला समन्वय समितिको आयोजनामा सुरु भएको तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समितीका प्रमुख देवेन्द्र बहादुर केसीले तालिमले आगामी … Continue reading नगरपालिका स्तरीय योजना तर्जुमा तथा बजेटिङ्ग सम्बन्धी प्रशिक्षण